2067 Massachusetts Ave Cambridge
(617) 441-5400

WCIP 01 (Nepali) १) आदिवासीहरुको विश्व सम्मेलन

आदिवासीहरुको विश्व सम्मेलन २०१४, संयुक्त राष्ट्रसंघको महासभाको बैठक हो । जुन बैठकमा आदिवासीहरुको सरोकार र उनीहरुको उदाहरणीय कामहरुको विषयमा वृहत छलफल भएको थियो । त्यसैगरी सो बैठकमा आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको कार्यान्वयनको विषयमा समेत छलफल भएको थियो ।  

यो भाग अन्र्तगत आदिवासीहरुको विश्व सम्मेलनको सम्बन्धमा जम्मा वटा सार्वजनिक हितमुलक कार्यक्रमहरु निर्माण गरिएको थियो । यो सम्मेलन सन् २०१४ सेप्टेम्वरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजना भएको थियो । सो सम्मेलनको उपलब्धीका विषयमा आदिवासी जनजातिहरुलाई जानकारी दिने उद्देश्यले यो कार्यक्रम तयार गरिएको थियो ।

 

सामुदायिक सशक्तिकरण र सामाजिक न्याय (CEmSoJ) फाउंडेशन र नेपाली आदिवासी पत्रकार को संघ (FONIJ) बाट मदत सांस्कृतिक बचाउको उत्पादित।

Produced by Cultural Survival with facilitation of Community Empowerment and Social Justice (CEmSoJ) Foundation and Federation of Nepalese Indigenous Journalists (FONIJ).

Translation by: Asmeet Malla

Voices: Gyan Kumar Maharjan, Rasmi Napit

Contact us