Skip to main content
Displaying 1 - 25 of 134

Food Sovereignty (Nepali) खाद्य सम्प्रभुता

प्रत्येक मानिसको खाद्य अधिकार हुन्छ भन्ने कुरा अहिले नौलो विषय रहेन । तर आदिवासी जनजातिहरुको खाद्य अधिकारको विषय निकै महत्वपुर्ण छ । साथै चाख लाग्दो पनि । यो अहिले नौलो र एकदमै वहसको विषय बनेको छ । यो भागमा आदिवासीहरुको खाद्य अधिकारको अभियानमा लाग्ने आदिवासीका विज्ञहरु भारतका नेसफास नामक संस्थाका अध्यक्ष, फ्राङ रोए (जुनसंस्थाले भारतमा सन् २०१५ सेप्टेम्वरमा ईन्डिनिजियस टेरेमाद्रे भव्य रुपले आयोजना गरेको थियो), अमेरिकी आदिवासी अधिकारकर्मी विनोना लाडुक, ईन्डोनेसियास्थित जभरा नामक संस्थाका संस्थापक हेल्मन नाजिव लगायत अन्य विज्ञहरुको आदिवासी जननजातिहरुको खाद्य अधिकारका विषयमा उहाँहरुको आवाज सुन्न
x

Subscribe to our mailing list