प्रत्येक मानिसको खाद्य अधिकार हुन्छ भन्ने कुरा अहिले नौलो विषय रहेन । तर आदिवासी जनजातिहरुको खाद्य अधिकारको विषय निकै महत्वपुर्ण छ । साथै चाख लाग्दो पनि । यो अहिले नौलो र एकदमै वहसको विषय बनेको छ । यो भागमा आदिवासीहरुको खाद्य अधिकारको अभियानमा लाग्ने आदिवासीका विज्ञहरु भारतका नेसफास नामक संस्थाका अध्यक्ष, फ्राङ रोए (जुनसंस्थाले भारतमा सन् २०१५ सेप्टेम्वरमा ईन्डिनिजियस टेरेमाद्रे भव्य रुपले आयोजना गरेको थियो), अमेरिकी आदिवासी अधिकारकर्मी विनोना लाडुक, ईन्डोनेसियास्थित जभरा नामक संस्थाका संस्थापक हेल्मन नाजिव लगायत अन्य विज्ञहरुको आदिवासी जननजातिहरुको खाद्य अधिकारका विषयमा उहाँहरुको आवाज सुन्न सक्नुहुनेछ । के हो खाद्य अधिकार भनेको यो किन महत्वपुर्ण छ ? आदिवासी जनजातिहरुको ज्ञानलाई आजको युगमा किन सम्मान गरिनुपर्दछ भन्ने कुरा थाहा पाउन यि कार्यक्रमहरु सुन्नुहोस् ।
The idea of every human being’s ’right to food’ is nothing new these days, however, looking specifically at this idea in relation to Indigenous Peoples is an exciting and important movement that is gaining steam fast, and rightfully so. International conferences, under the title Indigenous Terra Madre, have been held across the globe first in Sweden in 2011 and then India to explore topics related to Indigenous food sovereignty and better spread the vast agricultural knowledge that has been passed down through Indigenous communities for generations. In this short radio segment you can hear from some of the knowledgeable and outspoken voices of this movement such as Phrang Roy, chairperson of NESFAS—a sponsor of Terra Madre, American Indigenous rights activist Winona Laduke and Helam Najib, founder of JAVARA among others. Learn more about what Indigenous food sovereignty means and why we need to respect and learn from Indigenous knowledge about sustainability and the natural world today more then ever before.
Produced by the Indigenous Media Foundation of Nepal